निर्माता आचार्यलाई मातृ शोक

चितवन,
भदौ १८ ।

चलचित्र निर्माता तथा कलाकार पिताम्वर आचार्यलाई मातृ शोक परेको छ । उहाँकी ममतामयी माता रामलिला आचार्यको ८५ वर्षको उमेरमा सौराह, चितवन आफ्नै निवासमा उपचारको क्रममा मंगलवार अपरान्ह निधन भएको हो । स्वर्गिय आचार्यको तीन छोरा, चार छोरी हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार