शिव र समिक्षाको स्वरमा ‘धोकेबाज’ (भिडियोसहित)

काठमाडौं,
साउन ३ ।

शिव परियार र समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । रविन लामिछानेको शब्द, युवराज मगरको संगीत र एचवीएन किस्मतको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा ओबी रायमाझी र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको । मानकृष्ण महर्जनले खिचेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार