सोमबार सार्वजनिक बिदा

काठमाडौं,
जेठ ३२ ।

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । बक्र ईदमा हरेक वर्ष सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार