खेम र किरणको स्वरमा ‘जाली रुमालैमा’ (भिडियोसहित)

काडमाडौं,
वैशाख १६ ।

खेम सेंचुरी र किरण सिर्पालीको स्वरमा रहेको गीत ‘जाली रुमालैमा’ सार्वजनिक भएको छ । तिलक रामदामको शब्द/सङ्गीत, विनोद परियारको मिक्सिङ/माष्टरिङ र राजु सोनामको संगीत संयोजन रहेको लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक भएको हो ।

राहुल बराइलीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा विजय पुन, आर्यन राउत, विना राउत र जुना एसडीलाई देख्न सकिन्छ । भिडियोमा मिन रावलको सम्पादन र कलर छ ।

यसमा तपाइको मत

अन्य समाचार