सारिकाको स्वरमा‘एैसलु बोटैमा’(भिडियोसहित)

काठमाडौं,
मंसिर २४ ।

सारिका घिमिरको स्वरमा रहेको गीत ‘एैसलु बोटैमा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजीको संगीत र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको लिप्सिङ भिडियो सार्वजनिक भएको हो ।

वीरेन्द्र भाट ‘विपिन’को निर्देशन एवं सम्पादन रहेको भिडियोमा महेश महराको छायांकन छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युब च्यानलमार्फ सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार