‘माया राखी’ भन्दै डम्बर बिकेल (भिडियोसहित)

काठमाडौं,
असोज ९ ।

गीतकार डम्बर बिकेलको नयाँ गीत ‘माया राखी’ सार्वजनिक भएको छ । ममता गुरुङको स्वर, रिमेशकुमारको संगीत, डिजे एएनको एरेञ्ज र साजन शाहको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

आश्मा विश्वकर्माको निर्देशन रहेको गीतको भिडियोमा आकृति रोए, सदिक्षा राई, नूर कटुवाल, काजु थपलिया, उनिका कडरिया, बेला महर्जन, आशिका कुँवर, कार्टुन्ज क्रू जुनियरका एञ्जिल राई, सविना भण्डारी, आदर्श गहतराज, जोश्ना श्रेष्ठ, सवि थापालगायतका कलाकारको अभिनय छ । नवराज उप्रेतिको छायाँकन रहेको भिडियोमा सरोज अधिकारीको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार