विशाल र अस्मिताको स्वरमा ‘दिलमा ठाउँ दियौ’ (भिडियोसहित)

काठमाडौं,
जेठ २९ ।

विशाल निरौला र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘दिलमा ठाउँ दियौ’ सार्वजनिक भएको छ । विशालकै शब्द, संगीत, मिक्सिङ र मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आर्ट मुभिजको प्रस्तुति रहेको भिडियोमा शिव आर ठकुरी र सिजल कडरियालाई फिचर्ड गरिएको छ ।

रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा मानकृष्ण महर्जनको डीओपी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, सुदीप ढकालको प्रोडक्सन छ । भिडियो सुधिर श्रेष्ठको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार