‘एउटा मुटु कसलाई’ भन्दै वसन्त र अस्मिता (भिडियोसहित)

काठमाडौं,
चैत २४ ।

गायक तथा सङ्गीतकार वसन्त लम्साल र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘एउटा मुटु कसलाई’ सार्वजनिक भएको छ । नवीन मल्लको शब्द, वसन्तकै सङ्गीत, विश्वास नेपालको सङ्गीत संयोजक रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुनिल क्षेत्रीको निर्देशन रहेको गीतको भिडियोमा वर्षा सिवाकोटी र निर्देशक क्षेत्रीलाई फिचर्ड गरिएको छ । दुर्गा पौडेलको छायांकन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार