सरकारबाट बाहिरिने रास्वपाको निर्णय, सरकारलाई समर्थन कायमै राख्ने

काठमाडौं,
माघ २२ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ ।

सरकारबाट बाहिरिने निर्णय लिएको रास्वापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन भने कायम राख्ने निर्णय गरेको छ । पार्टी सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय भएको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार