बबिताको निर्देशनमा ‘तिम्रो फोटो नहेरेको’ (भिडियोसहित)

काठमाडौं,
भदौ १८ ।

बबिता श्रेष्ठको निर्देशन रहेको ‘तिम्रो फोटो नहेरेको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुनिल धितालको शब्द, प्रमोद खरेलको स्वर, राजकुमार बगरको संगीत रहेको गीतको भिडियोमा गोकर्ण वलि र रोज गाहाको अभिनय छ । मुकेश हुमगाईंले खिचेका भिडियो प्रियसी म्युजिक प्रा.लि.ले सार्वजनिक गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार