‘सम्हाल्दा सम्हाल्दै’ भन्दै स्वस्तिका (भिडियोसहित)

काठमाडौं,
साउन २५ ।

स्वस्तिका ढकालको स्वरमामा रहेको गीत ‘सम्हाल्दा सम्हाल्दै…’ सार्वजनिक भएको छ । सुशिला पौडेलको शब्द, अर्जुन पोख्रेलको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शयनम अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा अलिशा शर्मा र निया तामाङको अभिनय छ । भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ । श्रुती केसीको निर्माण रहेको गीतलाई श्याम कार्की युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार