लघुचलचित्र ‘टेक अफ’ सार्वजनिक

काठमाडौं,
साउन १० ।

लघुचलचित्र ‘टेक अफ’ सार्वजनिक गरिएको छ । चलचित्रले नेपाली परिवेशमा हुने गरेका विविध घटनाक्रहरूलाई उत्कृष्ट शैलिमा प्रस्तुत गरेको छ । एउटा युवा आफ्नै जन्मभुमीमा रहेर केही गर्न चाहान्छ तर राजनितिक खिचातानिका कारण दिक्क भएर बैदेशिक रोजगारीका लागि जान बध्य हुनुपर्छ । सोही कुरालाई ‘टेक अफ’मा प्रस्तुत गरिएको छ ।

भीम पाण्डेको निर्देशनमा तयार भएको ‘टेक अफ’को कथा पनि निर्देशक पाण्डेले नै लेखेका हुन् । यात्रा कृयशन फिल्मस्को ब्यानरमा बनेको ‘टेक अफ’को निर्माण सुरज पोखरेलले गरेका हुन् ।

चलचित्रमा महेश घिमिरे, नारद कट्वाल, सुरज पोखरेल, तारा धमला, उमेश घिमिरे, स्वस्तिका परियार, कृश घिमिरे, रेहान गुरुङ, पबित्रा गुरुङ, जानभी माते, सुहाना मगर लगायतको अभिनय छ । दिनेश राई सुविनको छायाँकन रहको चलचित्रमा वसन्त राईको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार