नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं,
जेठ २६ ।

वर्षासँगै खसेको पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार