गीता गिरीको ‘हास तिमी…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
वैशाख १९ ।

युकेमा बस्दै आउनुभएकी गीतकार गीता गिरीको शब्दमा रहेको आधुनिक गीत ‘हास तिमी…’ सार्वजनिक भएको छ । मीलन नेवारको स्वर, विक्रम थापाको सङ्गीत र विसन मान्धरको सङ्गीत संयोजन रहेको सेण्टिमेण्टल भर्सनको गीतको भिडियो सार्वजनिक भएको हो ।

कुशल श्रेष्ठको निर्देशन, छायाँकन सम्पादन रहेको गीतको भिडियोमा सिर्जना निङलेखु र सन्तोष राईलाई फिचरिङ गरिएको छ । भिडियोलार्य गीतकार गिरीकै युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । यसअघि गीतकार गिरीको शब्दमा समावेश ‘ए पहरी फूल’ बोलको गीतको भिडियो सार्वजनिक भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार