जीवनको निर्देशनमा ‘माया गर्छु भन्नेले…’ (भिडियोसहित)

काठमाडौं,
फागुन १० ।

जीवन शाहीको निर्देशन रहेको गीत ‘माया गर्छु भन्नेले…’को गीतको भिडियो सार्वजनिक भएको छ । निशान भट्टराईको स्वर, टिका सापकोटाको शब्द, विशाल ढकालको सङ्गीत र पुस्कर सुनुवारको एरेञ्ज रहेको गीतको भिडियो सार्वजिनक भएको हो ।

दीपेन बस्नेतको छायाँकन र सम्पादन रहेको गीतको भिडियोमा मायामा धोका पाएको विषयलाई उठाइएको छ । गीतको भिडियो साईराम पिक्चर्सको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार