बबिता लम्सालको स्वरमा ‘कृष्ण मुरारी’ भजन सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
मंसिर ५ ।

गायिका बबिता लम्सालको स्वरमा कृष्ण मुरारी बोलको भजन सार्वजनिक भएको छ । साहित्यकार तुलसीप्रसाद भट्टराईको शब्दमा रहेको सो भजन गायक तथा सङ्गीतकार कृष्ण भण्डारीले सङ्गीत गर्नुभएको छ ।

जोनि योन्जन तामाङको एरेन्ज रहेको रचनालाई तिलक रिजालले सम्पादन गर्नुभएको छ । सनलाईट रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको भजनलाई कृष्ण भण्डारी नामको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार