क्यान्सर बिरामी लक्ष्मी योगि लाई आर्थिक सहयोग

काठमाडौं,
कात्तिक २९ ।

क्यान्सर बिरामी लक्ष्मी योगि लाई सहयोग आर्थिक सहयोग गरिएको छ । किराँत राई यायोखा इज्रायल का अधक्ष तथा गीतकार ठूली चन्द्रकला कोयी राईको पहलमा किरात राई यायोखा इज्रायल र सलोन नेपाल मुभ्मेन्ट सोसाइटी इज्रायलले उहाँलाई आर्थिक सहयोग गरेको हो ।

लक्ष्मी योगि बचाउ अभियानमा संकलित रकम एकलाख एघार हजार एकसय रुपैयाँ बिरामी लक्ष्मी योगि निवास भक्तपुर गट्ठाघर निवासमा पुगि गायक तथा सङ्गीतकार रुपकुमार राई गीतकार तथा समाजसेवी बिसा गुरुङले हस्तान्तरण गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार