केशव र अस्मिताको स्वरमा ‘फूल फुल्यो…’ (भिडियोसहित)

काठमाडौं,
कात्तिक १२ ।

केशव भावुक र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘फूल फुल्यो…’ सार्वजनिक भएको छ । सुधा मरहट्ठाको शब्दमा र गायक स्वयमको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सशान कंडेलको निर्देशन रहेको भिडियोमा अभिनेता आर्यन सिग्देल र सृष्टि खड्काको अभिनय छ । डान्सिङ नम्बरमा रहेको यो गीतको भिडियोमा बुद्ध थापाको छायांकन, बिकाश दाहालको सम्पादन र सन्तोश राजबहाकको कोरियोग्राफी छ । गीतको भिडियोलाई सुधा ईन्टरटेनमेन्ट युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार