तीज गीत ‘लकडानले’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
भदौ १४ ।

तीज गीत ‘लकडाउनले केही फरक पर्दैन’ सार्वजनिक भएको छ । राजु परियार र माण्डबी त्रिपाठीको स्वर तथा विपिन आचार्यको सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अञ्जली अधिकारी, राजेन्द्र लोहनी, नेहा नेपाली र रिया राईले अभिनय गरेको गीतको भिडियोमा राम गौतमको निर्दशन छ । राजेन्द्र लोहनीले निर्माण गरेको भिडियोमा रवी कार्कीको कोरियोग्राफी, दिपेन्द्र बस्नेतको छायांकन र सम्पादन समाबेस छ ।

यसमा तपाइको मत

अन्य समाचार