मौद्रिक नीति सार्वजनिक, बैङ्क तथा वित्तीय संस्थाहरूलाई मर्जरमा जाँदा विशेष सुविधा (पूर्णपाठ)

काठमाडौं,
साउन २९ ।

नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार अपराह्न सार्वजनिक गरेको मौद्रिक नीतिमा कोरोनालक्षित पुनरुत्थान प्याकेजका साथै अन्य विभिन्न विषयवस्तुहरू समेटिएका छन् ।

राष्ट्र बैङ्कले विद्युतीय भुक्तानीलाई प्राथमिकता दिने भएको छ भने बैङ्क तथा वित्तीय संस्थाहरूलाई मर्जरमा जाँदा विशेष सुविधाहरू उपलब्ध हुने भएका छन् । यस्तै शेयर कर्जाको अधिकतम सीमा तोकिएको छ भने बैङ्किङ प्रणालीबाट भित्रिने रेमिट्यान्स बैङ्कमा निक्षेपका रूपमा राख्दा थप एक प्रतिशत ब्याज उपलब्ध हुने भएको छ ।

यस्तो छ मौद्रिक नीति :-

Monetary Policy 2078-79

यसमा तपाइको मत

अन्य समाचार