धनगढी,
असार १ ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि २८ अर्ब १६ करोड २० लाखको बजेट प्रस्तुत गरेको छ ।
जसमा चालूतर्फ आठ अर्ब ३२ करोड ३६ लाख ४० हजार ७४१, पुँजीगततर्फ नौ अर्ब २८ करोड ८२ लाख ३५ हजार ९३६ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले बजेट प्रस्तुत गर्नुभएको हो ।
यस्तो छ बजेटको पूर्णपाठ :-
मन्त्रालय तथा निकायगत प्रगति विवरण_0






