वागमती प्रदेशको ५७ अर्ब ७२ करोड ९ लाख रूपैयाँको बजेट सार्वजनिक (पूर्णपाठ)

हेटौडा,
असार १ ।

वागमती प्रदेशले आर्थिक वर्ष २०७८/०७९ को लागि ५७ अर्ब ७२ करोड ९ लाख रूपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ २६ अर्ब १ करोड रुपैयाँ अर्थात ४५ प्रतिशत, पुँजीगततर्फ २९ अर्ब ७० करोड अर्थात ५१ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रूपैयाँ छुट्याइएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।

विनियोजित खर्च व्यवस्थापन गर्ने स्रोततर्फ कर राजस्ववाट २३ अर्ब ८२ करोड , अन्य राजस्वबाट ६ अर्ब ८२ करोड, संघीय सरकारबाट प्राप्त हुने वित्तिय अनुदान १६ अर्ब ९२ करोड , विविध प्राप्ति १ अर्ब ५ करोड र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

यस्तो छ बजेटको पूर्णपाठ :-

Budget Speech 2078 -03-01 bagmati

यसमा तपाइको मत

अन्य समाचार