‘धोका दियौ’को फिमेल भर्सन सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
जेठ २७ ।

गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘धोका दियौ’को फिमेल भर्सन सार्वजनिक भएको छ । फिमेल भर्सनमा गायिका एलिना चौहानको स्वर छ ।

गीतमा सुवास कार्कीको शब्द तथा सङ्गीत र विशाल निरौलाको एरेञ्ज छ । गीतको भिडियोमा कृतिशा केसी, चिरञ्जिवी सापकोटा, रोशनी कार्की र जीवेश गुरुङको अभिनय छ ।

भिडियोमा प्रेम र पीडाको कथा देखाइएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेश ऐरको छायांकन र डिन्सन शाहको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार