‘दिलकी रानी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
जेठ ५ ।

दीपक पाठक र रचना रिमालको स्वरमा रहेको गीत ‘दिलकी रानी’ सार्वजनिक भएको छ । गीतमा र्‍यापर जेम्स विश्वकर्माको र्‍याप, दीपक पाठकको शब्द तथा सङ्गीत र विश्व अधिकारीको एरेञ्ज रहेको गीतको भिडियो सर्वाजनिक भएको हो ।

डिसिरिज युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा दुर्गेश थापा, एञ्जल श्रेष्ठ र सान्भी खतिवडा फिचर्ड हुनुहुन्छ । भिडियोमा राजेश घिमिरेको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कजिश श्रेष्ठको निर्देशन छ । भिडियोलाई दिव्या शर्मा र बी कौशिकले निर्माण गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार