पेपराज र सुनियताको ‘चो?लुङ पार्क’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
वैशाख २५ ।

विश्वव्यापी अनलाईन पाःलाम प्रतियोगितामा उत्कृष्ट पाःलाम चो?लुङ अवार्डले सम्मानित पेपराज मावुहाङ र तेस्रो स्थान ओगट्न सफल सुनिता संयक लिम्बुले नयाँ गीत सार्वजनिक भएको छ । ‘चो?लुङ् पार्क’ शिर्षकको गीतलाई पेशल माबुहाङले रचना गर्नुभएको हो ।

सञ्जय तुम्बाहाङ्फेको सङ्गीत र टेकेन्द्र यक्सोको एरेन्ज रहेको गीतमा ख्यालसहितको पूर्वेली भाका रहेको छ । गीतको अफिसियल भिडियो सुनिता संयकको च्यानलमार्फत सार्वजनिक भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार