बेनु मैनालीको ‘पोइ भने हुन्छ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ २८ ।

गीतकार बेनु मैनालीले अर्को नयाँ गीत ‘पोइ भने हुन्छ’ सार्वजनिक भएको छ । गीतकार मैनालीले गीतको भिडियो आफ्नै यूटुब च्यानल इट्टाघरे प्रोडक्सन मार्फत सार्बजनीक गरेका हुन ।

मेलिना राई र निशान भट्टराइको स्वर रहेको सार्वजनिक गीतमा सन्तोश सुनारको सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन छ । गीतको मिक्सिङ अनी मास्टरिङ भने श्याम श्वेत रसाइलीले गरेका हुन ।

निकेश खड्काको निर्देशन रहेको उक्त गीतको भिडियोमा बुद्धी तमाङ (हैट), पूजा शर्मा साथै रन्जित पौडेलको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी शुबोल थापाले गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार