विवाह बन्धनमा बाधिए ओली

काठमाडौं,
माघ २४ ।

ब्यस्त प्रोडक्शन डिजाईनर यमप्रसाद ओली बैवाहिक बन्धनमा बाँधिनु भएको छ । उहाँले डम्मरी साउदसँग उहाँ माघ २२ गते बिहीबाबरका दिन कैलाली स्थित गोदावरी मन्दिरमा बिबाह गर्नु भएको हो ।

डम्मरी साउद पेशाले शिक्षिका हुनुहुन्छ । डेढ दशकदेखि प्रोडक्सन डिजाईनरको रुपमा काम गर्दै आईरहनु भएका ओलीले ‘आभास’, ‘होस्टेल रिटर्नस’, ‘बिजुली मेशिन’, ‘रुदाने’, ‘पुरानो बुलेट’, ‘सानो मन’, ‘सुखानी सहादत’, ‘रिलेसन’, ‘प्रोडुसर’, ‘स्कुल’, ‘होस्टेल’ लगायतका चलचित्रमा काम गर्नुका साथै दर्जनौं म्युजिक भिडियो तथा लघु चलचित्र काम गरिसक्नु भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार