हेमन्त शर्माको स्वरमा ‘यस्तो बतास’ (भिडियोसहित)

काठमाडौं,
माघ २३ ।

हेमन्त शर्माको स्वरमा रहेको गीत ‘यस्तो बतास…’ सार्वजनिक भएको छ । शुवास गौतको शब्द, सुरेश अधिकारीको सङ्गीत तथा चाड सिंहको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

रोमान्टिक शैलीमा रहेको गीतको भिडियोलाई सुरज खनालले निर्देशन् गरेका छन भने बिशाल श्रेष्ठ र कञ्चन फिचर्ड छन् । भिडियोमा सुरज खनालकै छांयाकन छ भने सम्पादन बिकास दाहालको छ ।

सुरज इन्टर्टेन्मेन्टको सर्वाधिकार रहेको अडियो भिडियोलाई कम्पनीकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार