गायक ध्रुव केसीको निधन

काठमाडौं,
माघ ९ ।

गायक ध्रुव केसीको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ । भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा उहाँको निधन भएको हो । उहाँ लामो समयदेखि समयदेखि पार्किन्सन रोगबाट पीडित हुनुहुन्थ्यो ।

गायक केसीका ‘मायालु हजार हुन्छन्…’, ‘नरोउ नरोउ साइली…’, ‘अरु कालो रेलको धुँवाले…’, ‘तिम्रो माया कागजको…’, ‘सबैले भन्छन्…’, ‘नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी…’, ‘बगी जाने खोला…’लगायतका गीत लोकप्रिय छन् ।

यसमा तपाइको मत

अन्य समाचार