समिर र ममताको स्वर ‘काफल गेडी कुटुक्कै’ (भिडियोसहित)

काठमाडौं,
पुस २५ ।

समिर मोक्तान र ममता गुरुङको स्वरमा रहेको गीत ‘काफल गेडी कुटुक्कै’ सार्वजनिक भएको छ । डी.पी. खनालको शब्द, शकंर थापा ‘स्माईल’ को सङ्गीत तथा उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राजीव समरको निर्देशन रहेको भिडियोमा सुशान्त खत्री र अलिशा राई फिचर्ड छन् ।
भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको छायांकन र सुशान्त खत्रीको कोरियोग्राफी छ । म्युजिक भिडियोलाई डस म्युजिक नेपालको अफिशियल यूट्युब च्यानलमा हेर्न सकिने छ ।

यसमा तपाइको मत

अन्य समाचार