सुरेन्द्र महर्जन ‘अमर’ को ॐ नमः शिवाय भजन सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पौस २ ।

ॐ नमः शिवाय भजन सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना तथा स्वर रहेकोे भजनको भिडियो सार्वजनिक भएको हो । भजनमा शान्ता कार्की र मुस्कान राईले साथ दिएका छन् सुरेन्द्र लाई।

कल्पना अर्याल, सुरेन्द्र महर्जन, देशनरेश अधिकारीलगायतको अभिनय एवम् भक्तिभाव सार्वजनिक भिडियोमा रहेको छ । राम कार्कीको सङ्गीत अनि ओएसनेपालको प्रस्तुतिमा रोशन कुमारको निर्देशनमा रहेको भजनमा सुदिप पंगेनीको छाँयाकन र दीप गुरुङको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार