नितेशको स्वरमा ‘सानु’ (भिडियोसहित)

काठमाडौं,
मंंसिर २८ ।

नितेश राईको स्वरमा रहेको गीत ‘सानु’ सार्वजनिक भएको छ । प्रेम र विस्वासलाई गीतमा निकै कलात्मक तथा भावनात्मक रुपमा प्रस्तुत गरिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

नितेशकै शब्द तथा सङ्गीत संयोजन गीतमा छ । गीतलाई किङ रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको छ । आफ्नो मायाको बस्तीमा आपसमा रमाएर जीवनका हजारौ स्वर्णिम सपना सजाउने सपना गीतमा रहेको छ । क्रान्ति सुब्वाले गीतको अडियो तथा भिडियोलाई निमार्ण गरेका हुन ।

यसमा तपाइको मत

अन्य समाचार