यस्तो छ आजको मौसम

काठमाडौं,
मंसिर १४ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको नभएको जनाएको छ । महाशाखाले हाल देशभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने, राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।

यसमा तपाइको मत

अन्य समाचार