‘धेरै पछि तिमीलाई’मा बाबु बोगटीसँग तेजुला (भिडियोसहित)

काठमाडौं,
मंसीर ९ ।

चलचित्र ‘द मोष्ट वाण्टेड’, ‘जष्ट फर यु’लगायतका चलचित्रमा अभिनय गरेकी नायिका तेजुला खतिवडा अभिनित पछिल्लो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक तथा सङ्गीतकार बाबु बोगटीको स्वर तथा सङ्गीत रहेको ‘धेरै पछि तिमीलाई…’ बोलको गीतको भिडियोमा लामो समय पश्चात नायिका खतिवडा पर्दामा देखिएकी हुन् । गीतलाई सुजन खड्काले लेखका हुन् ।

सुरज श्रेष्ठको निर्देशन रहेको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । गायक स्वयंको युट्युव च्यानलमार्फत सार्वजनीक गरिएको भिडियो तेजुलाको अलवा बाबु बोगटी, भुवन कार्कीको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार