विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा ‘बारीको कर्कलो’ (भिडियोसहित)

काठमाडौं,
मंसिर ५ ।

विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीत ‘बारीको कर्कलो’ सार्वजनिक भएको छ । विजय दर्पणको शब्द, योगेशकाजीको सङ्गीत, गोविन्द पराजुलीको रेकर्डिस्ट र एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको लोकगीत ‘बारीको कर्कलो’को भिडियो सार्वजनिक भएको हो । गीतमा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ ।

राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारीलाई फिचरिङ गरिएको छ । अजय रेग्मीको छायाँकन तथा ड्रोन रहेको भिडियो राजिव समरको कोरियोग्राफी रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार