अच्युतराज रेग्मी र कोपिला मगरको स्वरमा ‘क्यारी फर्कौं नेपाल…’ (भिडियोसहित)

काठमाडौं,
कार्तिक २५ ।

अच्युतराज रेग्मी र कोपिला मगरको स्वरमा रहेको गीत ‘क्यारी फर्कौं नेपाल…’ सार्वजनिक भएको छ । प्रदेशमा रहने नेपालीको मर्मलाई समेटी कोरोना महामारी पछिको प्रदेशी जीबनको मर्म र भावनालाई समेटीएको गीतको भिडियो सार्वजनिक भएको हो ।

ऋषि रानाको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । दीपक गिरीको छायाँकन, निरञ्जन केसीको सम्पादन तथा निशान एस केको निर्देशन रहेको गीतको भिडियोमा आयुष, पवित्रा, अर्जुन पन्त, आर्यन र सरिताको अभिनय छ । गीतको भिडियो लाई न्यू अन्जना मिडिया प्रालीले बजारमा ल्याएको हो ।

यसमा तपाइको मत

अन्य समाचार