रामशरण आले, रामशरण ढकाल र काब्य आचार्यको स्वरमा ‘घैया मकै…’ (भिडियोसहित)

काठमाडौं,
कार्तिक १९ ।

रामशरण आले, रामशरण ढकाल र काब्य आचार्यको स्वरमा रहेको गीत ‘घैया मकै…’ सार्वजनिक भएको छ । शम्भु नेपालको शब्द, रामजी थापा मगरको सङ्गीत र विष्णु तामाङको एरेञ्ज रहेको लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको हो ।

निरेन श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा प्रकाश तामाङ ‘राज’ आरुषी मगर, दिपेश ढकाल र सुजाता भट्टराईको साथै बालकलाकार पृथ्बी आले र शितल राणाको आकर्षक नृत्यसहितको अभिनय देख्न सकिन्छ । मुकेश हुमागाईंको छायाँकन रहेको भिडियोमा डबिड सिलुवाल ‘सिताराम’को सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार