काठमाडौं,
कार्तिक १५ ।
मञ्जु थापाको स्वर रहको गीत ‘साँझ पख…’ सार्वजनिक भएको छ । डा. नबराज लम्सालको शब्द रचना, राजु सिंहको सङ्गीत, गोपाल रसाईलीको एरेञ्ज र ए वन म्युजिक रेकर्डिङ स्टुडियोमा किशोर थापाले मिक्सीङ गरिएको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
यो गीत स्रोता/दर्शकले मनपराउने लेखक लम्सालको विश्वसा रहेको छ । गीतको भिडियो युट्युब च्यानल जिनियसमार्फत सार्वजनिक भएको छ ।






