गोविन्द र सुनिताको स्वरमा ‘आना सुका २…’ (भिडियोसहित)

काठमाडौं,
आश्विन २६ ।

गोविन्द चेम्जोङ र सुनिताको थिंगको स्वरमा रहेको गीत ‘आना सुका २…’ सार्वजनिक भएको छ । रामजन सुब्बाको शब्द, सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

बिक्रम योङहाङको निर्देशन तथा ज्ञानु सुब्बा र दिलमायाँ लिम्बुको कोरियोग्राफर रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, एलिसा शर्मा, सागर शर्मा, मिता नेवाङ, अमृत आङ्देम्बे, मुसुम यङहाङको अभिनय रहेको छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार