वाग्मती प्रदेशले ल्यायो ५१ अर्ब ४२ करोडको बजेट (पूर्णपाठसहित)

हेटौडा,
असार १ ।

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका ५१ अर्ब ४२ करोडको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङगेलले प्रदेससभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

यस्तो छ बजेटको पूर्ण पाठः-

बजेट-वक्तव्य-फाइनल-Bagmati-Province

यसमा तपाइको मत

अन्य समाचार