सुर्खेत,
असार १ ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका ३३ अर्ब ७४ करोडको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेश सभामा आर्थिक वर्ष २०७७/०७८ का लागि आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ३३ अर्ब ७४ करोडको बजेट सार्वजनिक गरेका हुन् ।
यस्तो छ बजेटको पूर्ण पाठः-
कर्णाली प्रदेश सरकारको आ.ब. २०७७-७८ को बजेट बक्तव्य






