प्रदेश ५ सरकारद्वारा ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक (पूर्णपाठसहित)

बुटबल,
असार १ ।

प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । आर्थिक ममिला तथा योजना मन्त्रालयसमेत सम्हाल्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार आगामी वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

यस्तो छ बजेटको पूर्ण पाठः-

budget_Pradesh_5

यसमा तपाइको मत

अन्य समाचार