अमेरिकन आइडलको उत्कृष्ट सातमा दिवेश

काठमाडौं,
वैशाख २९ ।

विश्वकै ठूलो मानिएको गायन रियालिटी शो अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै अगाडि बढिरहेका नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट सातमा पर्न सफल भएका छन् । दिवेश पोख्रेल उर्फ आर्थर गनले अमेरिकन आइडलमा अर्को महत्पूर्ण फड्को पार गर्दै उत्कृष्ट सातमा पर्न सफल भएका हुन् ।

दिवेश आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै दिवेश उत्कृष्ट सात मा छनौट भएका छन् । उनी हलिउडको कुनै पनि अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृता हासिल गर्ने संभवत पहिलो नेपाली बनेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार