दशौँ नेफ्टा अवार्डमा काठमाडौं वर्ल्ड स्कुलको सहकार्य

काठमाडौं,
फागुन १९ ।

नेपाल चलचित्र प्राबिधिक सङ्घ र ड्रिम हाई नेपालको सहकार्यमा काठमाडौंको टुँडिखेलमा आयोजना हुन लागेको दशौँ नेफ्टा अवार्डमा काठमाडौं वर्ल्ड स्कुलले सहकार्य गर्ने भएको छ ।

भक्तपुर-७ गुन्डुमा अवस्थित वल्र्ड स्कुलले नेपाली कलाकारितकाको माध्यमबाट समाज सुधारको लागी योग्दान पुर्‍यएका कलाकर्मीहरुको सम्मानको लागी गर्न लागिएको अवार्ड कार्यक्रमका लागी विशेष सहकार्य गरेको विद्यालयका अध्यक्ष मिथलेश कुमार झाले जानकारी गराए ।

अवार्ड कार्यक्रममा काठमाडौं वर्ल्ड स्कुल जस्तो गरिमा मय शौक्षिक सस्थासँग सहकार्य गर्नपाउनु एक अर्का संस्था प्रतिको सम्मान तथा भूमिका निकै लाभदायी रहने ‘ड्रिम हाई नेपाल’का प्रमुख कमल जि.सीले बताए ।

यसमा तपाइको मत

अन्य समाचार