‘डाली गोवन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
फागुन १९ ।

गायक राजु केसी र गायिका ढिला विकको स्वरमा रहेको गीत ‘डाली गोवन’ सार्वजनिक भएको छ । राजु केसीको शब्द र वीरु कार्कीको लय सिर्जना र कृष्ण केसीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीतको भिडियोमा युवा युवती बीचको प्रेम कथालाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । सुवास जिसीको छायाँकन, प्रवित्रा जिसीको सम्पादन, एचवीएन किस्मतको मिक्सिङ र कृष्ण केसीको निर्देशन रहेको गीतको भिडियोमा प्रेम सोनी सुनार, लोमश शर्मा, मन्जु राना मगर र समप्रिया खड्काको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार