दर्शकमाझ ‘ताई न तुई हात लाग्यो दुई’

काठमाडौं,
माघ १२ ।

समसामयिक बिषयवस्तुमा आधारित सन्देशमुलक टेली श्रृङ्खला ‘ताई न तुई हात लाग्यो दुई’ एस.एन.युट्युब च्यालन मार्फत सार्वजनिक भइरहेको छ ।

‘ताई न तुई हात लाग्यो २’ मा दीपक रमण, सूर्यमान श्रेष्ठ, प्रध्युम घले, सुवाष सिलवाल, रिना श्रेष्ठ, मिना महर्जन, सरिता न्योपाने, गंगाराम डंगोल, शान्ति थापा, सुनिता कुमाललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

राजु लामाको निर्देशन रहेको यो टेली श्रृङ्खलामा दीपक रमणको सङ्गीत, लिजा लामाको गायन, ललिता लामाको निर्माण, सानु खतिवडाको स्क्रिप्ट रहेको छ । यस टेली श्रृङ्खलाको पोष्टप्रोडक्शन स्टुडियो रिङ्गमा गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार