देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात

काठमाडौं,
माघ ३ ।

बिहीबारदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकालगायत पहाडी भेगमा लगातार वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना छ ।

यसमा तपाइको मत

अन्य समाचार