‘कसो कसो माया बस्यो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पुष २९ ।

प्रल्हाद तिमिल्सिना र शान्ता खत्री कार्कीको स्वरमा रहेको गीत ‘कसो कसो माया बस्यो’ सार्वजनिक भएको छ । शान्ताकै शब्द रचना रिमेश कुमारको सङ्गीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सञ्चारकर्मी कुमार आचार्यको निर्देशन, हरिश खनालको कोरियोग्राफी रहेको गीतको भिडियोमा सोनाल तामाङ, फरिता खड्का र कबिता रायलाई फिचरिङ गरिएको छ । रवी कोइरालाको छायाँकन रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार