मेलिना राईको स्वरमा ‘चमेली’ (भिडियोसहित)

काठमाडौं,
पुष २८ ।

मेलिना राईको स्वर रहेको गीत ‘चमेली’ सार्वजनिक गरिएको छ । राजकुमार श्रेष्ठको शब्द तथा सङ्गीत र पुष्कर सुनवारको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

मुनाल शिशिर कोइरालाले निर्देशक गरेको गीतको भिडियोमा पुजन घिमिरे र बरुण अभिनय रहेको छ । भिडियोमा मोडल पुजन घिमिरेलाई नेपाली चोली र फरियामा आकर्षक श्रृङ्गार सहित उतारिएको छ । सुजन श्रेष्ठको छायाँकन रहेको गीतको भिडियो अर्जुन पोखरेलले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार