प्रदेश ३ को राजधानी हेटौंडा राख्ने नेकपा प्रदेश ३ संसदीय दलको निर्णय

हेटौडा,
पुष २५ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ संसदीय दलले प्रदेश ३ को राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । नेकपा प्रदेश ३ को शुक्रबार बसेको संसदीय दलको बैठकले राजधानी र नामबारे पार्टी केन्द्रले दिएको निर्देशनअनुसार नै निर्णय गरेको हो ।

यसअघि प्रदेश ३ को राजधानी हेटौडा राख्न नेकपा सचिवालयले निर्देशन दिएको थियो । उक्त निर्देशनप्रति नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार